बाढी प्रभावितको स्मरणमा लुम्बिनीमा शान्ति प्रार्थना (तस्बिरहरू)
himalpress.com · Fri Aug 28 09:03:16 GMT 2026

बुटवल- विनाशकारी भोटेकोशी-त्रिशूली नदीको बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लुम्बिनीमा शान्ति प्रार्थना गरिएको छ।
लुम्बिनी विकास कोषले बाढी प्रभावितको स्मरणमा शुक्रबार बिहान बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा शान्ति प्रार्थना आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)