किसानलाई राहत : भारतबाट २५ हजार मेट्रिक टन डिएपी मल ल्याइँदै
bishowkhabar.com · Fri Aug 28 09:00:40 GMT 2026

काठमाडौं– सरकारले भारतबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने भएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले भारत सरकारसँग सरकार–सरकारबीचको खरिद प्रक्रियामार्फत मल ल्याउन कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)