नेटोको सम्मेलनको पूर्वसन्ध्यामा किभमा रुसको आक्रमण
kendrabindu.com · Tue Jul 07 05:06:08 GMT 2026

काठमाडौं । टर्किएमा नेटोको सम्मेलन सुरु हुने पूर्वसन्ध्यामा रुसले सोमबार बिहानै युक्रेनको राजधानी किभमा घातक आक्रमण गरेको छ ।
रुसले लगातार ब्यालेस्टिक मिसाइल ड्रोन प्रहार गर्दा कम्तिमा किभमा कम्तिमा १२ जना र नजिकैका क्षेत्रमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै दर्जनौं घाइते रहेको स्थानीय अधिकारीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)