मोटरसाइकलले ठक्कर दिँदा रिजालको मृत्यु
annapurnapost.com · Tue Jul 07 05:02:55 GMT 2026

नुवाकोट :
नुवाकोटको बट्टारवजारमा भएको दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)