४० वर्षीय गोलरक्षक भोजिन्हा नायक बन्दा केप भर्डेसँग रोकियो स्पेन
deshsanchar.com · Mon Jun 15 18:15:07 GMT 2026
विश्वकपको उपाधि दाबेदार मानिएको स्पेन अप्रत्यासित रुपमा नवप्रवेशी अफ्रिकन टोली केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ। स्पेनलाई गोल विहीन बनाउने क्रममा केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाले एतिहासिक प्रदर्शन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)