तुलसी सहकारीका ऋणीको नाम सार्वजनिक
khabarhub.com · Tue Jul 07 05:35:26 GMT 2026

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)