हुलाकी सडकको बाँकी खण्ड निर्माणका लागि ठेक्का आह्वानको तयारी
barnanmedia.com · Tue Jul 07 05:32:24 GMT 2026

हुलाकी राजमार्गअन्तर्गत बाँके र दाङको सीमाक्षेत्रमा बाँकी रहेको सडक खण्ड तथा पुल निर्माणका लागि अन्तिम ठेक्का आह्वानको तयारी गरिएको छ।
दाङमा २२ किलोमिटर सडक र २१ वटा पुल तथा बाँकेमा ३६ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि करिब सात अर्ब ५० करोड रुपियाँ लागत अनुमानसहित ठेक्का आह्वानको तयारी भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)