एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, कति विद्यार्थी उत्तीर्ण भए ?
bishowkhabar.com · Tue Jul 07 05:35:38 GMT 2026

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत असार १ देखि ९ गतेसम्म सञ्चालन गरिएको पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार परीक्षाका लागि १ लाख ४८ हजार ५०७ जना विद्यार्थीले आवेदन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)