पसाउने बेलाका धानमा ‘मेली बग’ समस्या, औषधि प्रयोगपछि पनि आएन सुधार
halokhabar.com · Tue Sep 27 12:00:00 GMT 2022
×
दमौली, ११ असोज । तनहुँको म्याग्दे गाउँपालिका-७ मा पसाउने बेला धानमा रोग लागेपछि किसान चिन्तित भएका छन्। धान पसाउने समयमा रोग लागेर धान मर्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)