नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई मेयर शाहले ख्वाए शपथ
deshsanchar.com · Tue Dec 03 10:05:18 GMT 2024

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई काठमाडौँका मेयर बालेन शाहले मंगलबार शपथ गराएका छन्।
रोजिना गत आइतबार भएको उपनिर्वाचनबाट काठमाडौं–१६ मा वडाध्यक्ष निर्वाचित भएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)