‘देशको अर्थतन्त्र लयमा फर्किदैछ’
makalukhabar.com · Tue Dec 03 15:29:52 GMT 2024

फाइल तस्बिर
रौतहट । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र फेरि लयमा फर्किदै गरेको बताएका छन् । रौतहटको गढीमाई नपा–४ सुन्दपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेला महोत्सव २०८१ को आज उद्घाटन गर्नुहुँदै कार्यवाहक तथा सहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)