पोखराले काठमाडौंलाई दियो १३९ रनको लक्ष्य
annapurnapost.com · Sat Dec 14 04:59:05 GMT 2024
काठमाडौं : नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको हो।
पोखराका लागि रेमोन रेफरले ३० बलमा १ चाौका र ३ छक्कासहित ४१ रनमा अविजित रहे। ओपनर दिनेश खरेलले ३८ रन बनाए। उनले २५ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)