मदिराले मानसिक स्वास्थ्यमा कसरी असर गर्छ?
khabarhub.com · Mon Aug 12 02:08:52 UTC 2024

आधुनिक जीवनशैली र खानपानका कारण विश्वभर शारीरिक तथा मानसिक रोगको प्रकोप बढ्दो छ। क्यान्सर, मुटुरोग, मिर्गौलाको रोग र विभिन्न मानसिक रोगबाट हुने मृत्यु दर हरेक वर्ष बढ्दो क्रममा छ। यी रोगको प्रमुख कारक मदिरा, लागूपदार्थ र सूर्तीजन्य पदार्थलाई मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)