लाइसेन्स नवीकरण गर्न एनसेलले दियो निवेदन, ४ अर्ब भुक्तानी
onlinekhabar.com · Tue May 28 09:17:28 UTC 2024

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले जीएसएम मोबाइल सेवाको अनुमतिपत्र नवीकरणका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दिएको छ ।
अनुमतिपत्रको म्याद सकिनुभन्दा तीन महिनाअघि नै नवीकरणका लागि निवेदन दिनुपर्ने कानुनी प्रावधान अनुसार सोमबार ४ अर्ब रुपैयाँ बुझाएर एनसेलले प्राधिकरणमा निवेदन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)