विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई नेतृत्व विकास तालिम
palikakhabar.com · Mon May 29 06:54:52 GMT 2023
सोलुखुम्बु । लिखुपिके गाउँपालिकामा विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास तालिम सुरु भएको छ । गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा ३ दिने तालिम सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)