चेल्सीका क्रिस्टेन्सन बार्सिलोनामा
ekagaj.com · Tue Jul 05 00:32:59 GMT 2022
काठमाडौं - स्पेनिस ला लिगा क्लब बार्सिलोनाले फ्रि–ट्रान्सफरमा इंग्लिस क्लब चेल्सीका डेनिस डिफेन्डर एन्ड्रिएस क्रिस्टेन्सेनलाई चार वर्षको लागि अनुबन्धित गरेको छ । २६ वर्षीय सेन्टर ब्याकलाई बार्सिलोनाले बिहीबार क्लबमा सार्वजनिक गर्ने बताएको छ ।
डेनमार्कका लागि ५६ क्याप जितेका क्रिस्टेन्सेन सन् २०१४ देखि चेल्सीमा छन् । जहाँ उनले १६१ खेलमा २ गोल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)