हिलाम्य सडकमा सास्ती नै सास्ती
rajdhanidaily.com · Sat Oct 01 03:57:18 GMT 2022
यता हिलो, उता हिलो । टेक्नै नसकिने हिलाम्य सडक । सर्वसाधारणलाई सास्ती । अझ दसैं मान्न घर फर्कनेले त कल्पनै गरेका हुन्नन् कि गाउ“ठाउ“को सडक अवस्था । ‘यस्तो होला भनेर सोचेकोसम्म थिइन“,’ एक यात्री भन्दै थिए, ‘अब फर्कने बेला पनि यही सडक हि“ड्नुपर्ने बाध्यता छ ।’
हुन पनि वर्षात्सँगै उदयपुरका अधिकांश ग्रामीण सडकमा दसैंका यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य बनिरहेका छन् । वर्षात्का कारण भएको क्षतिपछि मर्मत हुन नसक्दा सडक जोखिमपूर्ण बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)