बढी शुल्क नलिन हेलिकोप्टर कम्पनीलाई क्यानको निर्देशन
nepalsamaya.com · Wed May 12 07:00:00 GMT 2021
काठमाडौं– आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)