नेपाली विद्यार्थी विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्षम हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याउनुपर्नेमा जोड
makalukhabar.com · Tue Mar 18 12:23:48 GMT 2025

काठमाडौं । नेपाली विद्यार्थी विश्वव्यापी रुपमा प्रतिष्पर्धा गर्न सक्षम हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै उनीहरुले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)