मिलरसँग डि ककले मागे माफी
hamrokhelkud.com · Mon Oct 03 05:33:38 GMT 2022
सोमबार, असोज १७, २०७९
एजेन्सी – दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककले विष्फोटक ब्याटर डेविड मिलरसँग माफी मागेका छन् । भारतसँगको दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिका १६ रनले पराजित भएपछि डि ककले मिलरसँग माफी मागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)