भारतमाथि पाकिस्तानको ऐतिहासिक जित
hamrokhelkud.com · Sun Oct 24 17:31:22 GMT 2021
आइतबार, कात्तिक ७, २०७८
एजेन्सी – ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । पाकिस्तानले भारतलाई कुनैपनि विश्वकपमा पहिलो पटक पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)