सूर्यविनायक-धुलिखेल सडक तीव्र गतिमा निर्माणको माग
nepalwatch.com · Thu Jan 23 09:15:47 GMT 2025
भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)