कस्ताे बेला लगाइन्छ स्वास्थ्य संकटकाल ? के गर्न पाइन्छ, के पाइदैन ?
palikakhabar.com
काेराेना कहर
काठमाडौं- नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र गतिमा बढेपछि सरकारले स्वास्थ्य संकटकाल लगाउन तयारी गरेको लामो समय भयो । कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी थियो । तर, सरकार अझै निर्णयमा पुग्न सकेको देखिँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)