आइएफसीले नेपालमा थप लगानी गर्ने
khabarhub.com · Tue Sep 10 10:35:26 UTC 2024

काठमाडौं – अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । आइएफसीले गत वर्ष नेपालमा १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब २० करोड रुपैयाँ) लगानी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)