‘लौरो’ माथि चल्यो निर्वाचन आयोगको डण्डा, स्वतन्त्र उम्मेदवारले प्रयोग गर्न नपाउने
nepalkhabar.com · Fri Sep 23 15:57:50 GMT 2022
हाम्रो नेपाली पार्टीका अनन्त घिमिरेलाई तीन दिनभित्र स्पष्टीकरण दिन आयोगको निर्देशन
निर्वाचन आयोगमा अनन्तराज घिमिरेको नेतृत्वमा दर्ता रहेको ‘हाम्रो नेपाली पार्टी’ले स्वतन्त्र उम्मेदवारहरुलाई लौरो चिन्ह बाँड्दै हिँडेको पाइएपछि निर्वाचन आयोगले घिमिरेलाई तीनदिने स्पष्टीकरण सोधेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)