सरकारले अध्यादेश पारित गराउने गरी दल विभाजनको विधेयक ल्याउँदैछ : रास्वपा सांसद खनाल
nepalkhabar.com · Sat Mar 01 14:16:43 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले संसद्मा पेस भएका अध्यादेश पारित गर्ने नियतले राजनीतिक दलसम्बन्धी विधेयक ल्याउन लागेको आरोप लगाएका छन्। खनालले केही राजनीतिक दललाई निशाना बनाएरै यो विधेयक ल्याउन खोजेको आरोप लगाए।
उनले प्रतिनिधिसभामा सरकारको बहुमत भए पनि राष्ट्रियसभामा विधेयक पास गराउन नसक्ने अवस्था भएपछि दल विभाजनको विधेयक ल्याउन लागेको आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)