नक्कली फेसबुक आइडीबाट आउने अश्लिल म्यासेजले तनाव
nepalkhabar.com · Mon Jul 26 11:59:46 GMT 2021
पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ।
‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा जिल्लाको विभिन्न गाउँका १२ भन्दा बढी युवतीको मानमर्दन भएको पाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)