एमाले-लोसपाबीच चुनावी गठबन्धन नहुने
kathmandupati.com · Mon Oct 03 11:24:22 GMT 2022
काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल नहुने भएको छ ।
सोमबार बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको थियो । सो छलफलमा दुवै पार्टीका अध्यक्ष चुनावी तालमेल नगर्ने निर्णयमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)