चीन-ताइवान युद्ध भयो भने के होला ?
ekagaj.com · Fri Jan 21 12:39:01 GMT 2022
काठमाडौँ – यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी सीमामा प्रवेश गर्ने क्रमले गत वर्ष ‘रेकर्ड’ नै ‘ब्रेक’ गरेको थियो भने यो वर्ष पनि नौ पटक घुसपैठ भइसकेको छ ।
ताइवानले २०२० मा चिनियाँ विमान घुसपैठको आँकडा सार्वजनिक गरेको थियो । त्यसपछि गत वर्ष अक्टोबरमा एकै दिन चीनको ५६ विमान ताइवानी क्षेत्रमा प्रवेश गरेको सूचना दिइएको थियो । यसरी चीनले ताइवानमाथि निरन्तर दबाब दिइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)