हिमालयन रि इन्स्योरेन्सले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
arthadabali.com · Sun Dec 04 08:51:44 GMT 2022
काठमाडौं हिमालयन रि इन्स्योरेन्स लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै डाटाबेस एडमिनिस्टे«टरका लागि एकजना कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक काजगातसहित ७ दिनभित्र कम्पनीको इमेलमार्फत दरखास्त दिन कम्पनीले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)