हुन सेनपछि आजीवन खाने पुटिनको पालो
janaaastha.com · Thu Apr 08 16:15:52 GMT 2021
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आजीवन राष्ट्रपति बन्ने बाटोतर्फ अग्रसर भएका छन् । यसनिम्ति एउटा विधेयकमा हस्ताक्षरसमेत गरिसकेका छन् ।
यससङ्गै उनलाई थप दुई कार्यकाल सत्तामा रहन मार्गप्रशस्त भएको छ । सन् २००० देखि २००८ सम्म राष्ट्रपतिको रूपमा लगातार दुई कार्यकाल चलाइसकेका उनले १९९९ मा संविधान फेरी प्रधानमन्त्री खान गएका थिए । अब ६९ बर्ष पुग्ने पुटिनले चौथो राष्ट्रपतीय पद सम्हालिरहेका छन् जुन २०२४ मा समाप्त हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)