बाढीपहिरोबाट देशभर १३२ सडक अवरूद्ध
nepalviews.com · Thu Jul 11 10:35:20 UTC 2024

काठमाडौं । बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)