सडनडेथमा विभागीय टिम एपिएफलाई हराउँदै घरेलु टिम साँग्रिला मोरङ फाइनलमा
nayapatrikadaily.com · Wed Apr 03 18:59:00 UTC 2024
घरेलु टिम साँग्रिला मोरङ विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न आठौँ सँस्करणको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) लाई सडनडेथमा ३—२ गोलअन्तरले हराउँदै साँग्रिला मोरङ फाइनलमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)