पर्यटकीय गन्तव्य बन्दै कुवेरधाम
ratopati.com · Sat Mar 29 21:01:00 GMT 2025

गलकोट । बागलुङ नगरपालिका–५ मालिका पञ्चासेमा रहेको कुवेरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ ।
कुवेरले साधना गरेको र धनकुवेर नामकरण गरी धन संरक्षणको जिम्मा लगाइएको पञ्चासेमा अहिले धमाधम पूर्वाधार निर्माण भइरहेको छ । पौराणिक तथा धार्मिक महत्व बोकेर पनि ओझेल परेको कुवेरधामलाई हिमालयन बाबाको अगुवाइमा पूर्वाधार निर्माण, प्रचार–प्रसारलगायतका काम अघि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)