यस्तो छ 'आँधी तुफान २' को ट्रेलर (भिडिओ)
setopati.com
. ४ बर्ष अघि
मदन घिमिरेले निर्देशन गरेको फिल्म 'आँधी तुफान २' को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा चेलीबेटी बेचबिखनको कथालाई देखाइएको छ। सस्पेन्स थ्रिलर फिल्ममा रवी गिरी, पुस्कर राउत, संचित भण्डारी...
Comment
Liked by: