चराचुरुङ्गीहरूको संरक्षणका लागि सिमसार
karobardaily.com · Thu Jul 29 05:12:52 GMT 2021
चराहरूको मनोरम आवाज र कोकिलकण्ठ बोली सबैलाई मन पर्छ । यिनीहरूको चिरबिरले हामी मन्त्रमुग्ध हुन्छौँ र रमाउछौँ । अझ यिनीहरूलाई देख्न पाए हाम्रो मन फुरुङ्ग हुन्छ ।
वस्तुतः उत्तरी ध्रुवमा हिमपात सुरु भएपछि चराहरू बसाइँ सार्न थाल्छन् । उता बढी चिसो हुने हुँदा यिनीहरूले खाने चारो पाउँदैनन् र जीवनयापन गर्न पनि धौधौ हुन्छ । त्यसैले हिउँद यामको जाडो छल्न धेरै चराहरू अन्य देशहरूमा जस्तै नेपालमा पनि आउँछन् । खासगरी रूस, चीन, तिब्बत, मङ्गोलिया, कोरिया र केही युरोपेली मुलुकहरूबाट हिउँदमा यहाँका तल्लो हिमाली भेग, पहाड, तराईका सिमसार र नदीको आसपासमा धेरै थरीका चराचुरुङ्गीहरू आउँछन् । यिनीहरूमध्ये केहीले त बच्चा कोरलेर हुर्काई स्वदेश फर्कन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)