दसैंमा ग्लोबल आईएमई बैंकले ल्यायो क्यासब्याक अफर
nepalkhabar.com · Thu Oct 14 15:00:15 GMT 2021
ग्लोबल आइएमई बैंकले दसैं क्यासब्याक योजना ल्याएको छ।
यस योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ताले बैंकको मोबाइल बैंकिङ एप्लिकेशनमार्फत् दक्षिणा दिन विहान १० बजेदेखि १ बजेको अवधिमा दसैँ दक्षिणा लेखी ब्यालेन्स ट्रान्सफर गर्दा ५० रुपैयाँ क्यासब्याक पाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)