नेपाल भित्रियो ‘कम्ब्याट तेक्वान्दो’
corporatenepal.com · Sun Sep 08 12:26:11 UTC 2024
काठमाडौं । विश्वका ११० देशमा सञ्चालन भइरहेको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु हुने भएको छ । सन् २०२३ देखि अमेरिकाबाट सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा समेत व्यवसायीकरुपमा सञ्चालन हुने भएको हो ।
कम्ब्याट तेक्वान्दोले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपालमा व्यवसायीक सुरुवातको औपचारिक घोषणा गरेको छ । कम्ब्याट तेक्वान्दोमा ११० मुलुकका ११५ मिलियन तेक्वान्दो खेलाडी र ४ हजारभन्दा बढी व्यवसायीक रेफ्री संलग्न छन् । यससँगै, अब नेपालमा समेत तेक्वान्दोको व्यवसायीक खेल प्रतियोगिता हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)