चेल्सीलाई पहिलो सफलता
hamrokhelkud.com · Thu Oct 06 04:50:23 GMT 2022
बिहीबार, असोज २०, २०७९
एजेन्सी – चेल्सीले च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको छ । प्रिमियर लिग टोलीले बुधबार इटालियन सिरी क्लब एसी मिलानलाई ३–० ले हराएको छ । यसअघि दुई मध्ये एक खेलमा बराबरी गरेको चेल्सीले अर्को खेलमा हार बेहोरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)