भारतकी यी आठवर्षे पर्वतारोही विमान उडाउन चाहन्छिन्
bbc.com · Sat Sep 16 04:11:50 GMT 2023
आठ वर्षकी सान्भी सूद रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल चढ्ने सबैभन्दा कान्छी महिला पर्वतारोही हुन्। उनी भारतको पन्जाबमा बस्छिन्।
उनी यसअघि सगरमाथाको आधारशिविर पनि पुगेकी थिइन्। उनले अफ्रिकाको किलिमन्जारो र अस्ट्रेलियाको कोजीओस्को पनि चढिसकेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)