नामीका विद्यार्थीलाई जापानमा रोजगारी
karobardaily.com
सूचना प्रविधिको क्षेत्रमा कार्यरत जापानको प्रतिष्ठित संस्था ह्युमन रिसोसियासँगको सहकार्यमा जोरपाटीस्थित नामी कलेजमा रोजगार मेलाको आयोजना गरिएको छ ।
बिहीबार आयोजना गरिएको यो मेला सोही कलेजमा बीएससी कम्प्युटिङ विषय अध्ययन गरिरहेका विद्यार्थीले संयोजन गरेका हुन् । मेलामा विद्यार्थीले ह्युमन सिसोसियाका सदस्यहरूसँग अन्तरक्रिया तथा प्रत्यक्ष अन्तर्वार्तामा सहभागी हुने अवसर पाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)