आज कस्तो रहला मौसम ?
sajhapost.com · Tue Apr 07 01:44:26 UTC 2020
काठमाडौँ, २५ चैत । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
दिउँसोः देशका पहाडी भूभागमा अपरान्ह पछि आँशिक बदली भई एकदुई स्थानमा मेघ गर्जन चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
स्रोतमा पूरा पढ्नुहोस् (sajhapost.com)