ऊर्जा क्षेत्र आर्थिक रूपान्तरणको आधार, समस्या समाधानमा सरकार प्रतिबद्ध छ - प्रधानमन्त्री शाह
arthasansar.com

प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण र हरित विकासको प्रमुख आधार भएको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का पदाधिकारीसँग शुक्रबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रले नेपालको निर्यात व्यापार प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)