रंगमञ्चजस्तै जिन्दगी
setopati.com · Tue Jul 13 07:40:23 GMT 2021
प्रिय,
रंगमञ्चको परिधिभित्र चलिरहेको जीवनसँगै दैनिक जीवनमा भोग्नु पर्ने विभिन्न किसिमका अफ्ट्याराहरुसँगै केही पलको रमाइलोले ती जीवनका तिता, मिठा पलहरुलाई भुलाउने प्रयास त गर्छ नै। तर, पारिस्थितिक पद्धति जस्तै चलिरहने उत्तरचढाहरुको गणना गरेर बसेर कसरी सम्भव होला र जिन्दगी भर?
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)