गौरीटापको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एड्भेञ्चर
ratopati.com · Thu May 01 13:33:00 GMT 2025

काठमाडौँ । स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म सोलुखुम्बुको गौरीटाप, पत्तालेमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना गर्ने भएको छ ।
‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना हुन लागेको तेस्रो संस्करणको स्पार्क एड्भेञ्चरमा दुई सयभन्दा बढीको सहभागिता रहने स्पार्क कारका निर्देशक सीताराम घिमिरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)