डेनमार्ककी थोम्सेनको ‘क्लाउन शो’ [तस्वीरहरू]
nepalviews.com · Tue Jul 14 07:41:16 GMT 2026

काठमाडौं । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा डेनमार्ककी रंगकर्मी सिग्ने ग्राभलुन्ड थोम्सेनको निर्देशन, प्रशिक्षण र विशेष प्रस्तुतिसहित ‘क्लाउन शो’ सम्पन्न भएको छ ।
कार्यक्रममा थोम्सेनले आफ्नै विशेष प्रस्तुति दिनुका साथै उनको ६ दिने कार्यशालामा सहभागी नेपाली रंगकर्मीहरूले पनि दर्शकमाझ क्लाउन कला प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)