काठमाडौं आउँदै गरेका मिटरब्याजपीडितलाई निजगढमै रोकेर गृहमन्त्रीले गरे वार्ता
nepalviews.com · Tue Jul 14 08:51:11 GMT 2026

रौतहट । मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल कदमी सुरु भएको छ ।
जनकपुरबाट काठमाडौं केन्द्रित आन्दोलनका लागि पैदल यात्रा गरिरहेका पीडितहरूलाई भेट्न र उनीहरूका समस्याबारे प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ आइपुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)