उपभोक्ताको घरघरमै सामग्री पुर्याउँदै सुर्खेत उद्योग वाणिज्य संघ
nepalnews.com · Mon Apr 06 15:17:12 UTC 2020
सुर्खेत उद्योग वाणिज्य संघले लकडाउनको असहजतालाई ध्यानमा राखेर वीरेन्द्रनगर नगरपालिकामा रहेका उपभोक्तालाई घरदैलोमै उपभोग्य सामग्री उपलब्ध गराउने भएको छ।
संघले व्यापारीहरूसँग समन्वय गरेर आइतबारदेखि ‘होम डेलिभरी’को सुविधा ल्याएको हो। दैनिक उपभोग्य वस्तुहरू चामल, दाल, नून, तेल, लगायत घरमै पुर्याउन थालिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)