विपन्नमाथि नै बढी मार
lokaantar.com · Tue Apr 07 01:27:05 UTC 2020
दाङको बंगलाचुली गाउँपालिका, बचनीका ऋषिराम विश्वकर्मा उत्तरप्रदेशको सराबस्तीस्थित होटलमा सेफको काम गर्थे । उनको नोकरीले सात जनाको परिवार पालिएको थियो । कोरोना भाइरसको त्रासले भारतले विदेशी उडान बन्द गरेपछि पर्यटक आउन छाडे । होटल बन्द हुने भयो, उनी नेपाल फर्किए ।
‘अहिले होटलसमेत संकटमा परेको छ । कहिले बन्द खुल्ने, कसरी जाने केही निश्चित छैन,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)