प्रदेश–१ मा ४९० ले जिते कोरोना विरुद्धको लडाइँ
khabarhub.com · Tue Jul 07 17:13:25 UTC 2020
मोरङ– प्रदेश एकमा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा विराटनगरको कोशी अस्पताल कोभिड १९ केन्द्रबाट सात र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)